राष्ट्रिय अखण्डता

"एकता नै संसारको सबैभन्दा ठुलो शक्ति हो।" यही महान् भनाइलाई आत्मसात गरेर हेर्दा हाम्रो देश नेपाललाई पृथ्वीनारायण शाह र उनका वीर गोर्खाली साथीहरुले एकीकरण गरे। आजसम्म हाम्रो देश कुनैपनि अधर्म विभाजित अथवा खण्ड वा टुक्रा-टुक्रा गरिएको छैन। तर आज हाम्रो सुन्दर र शान्त रहेको नेपाललाई बिदेशी कमिसनको लोभमा टुक्राईदै छ।

      हाम्रो देश नेपाल अनेकौं जातजाति , धर्म , भाषाभाषी , संस्कृति , रीतिरिवाज , परम्परा , पेसा र समुदायको साझा एवम् सुन्दर फुलबारी हो। आजसम्मको इतिहासमा हाम्रो देश नेपालमा कुनै पनि बाहिरी देशले अधिकार जमौनासकेको छैन । हामी नेपाली हुनमा गर्व गर्दछौं ।  हामी सम्पूर्ण नेपाली जनतामा ' हिमाल, पहाड, र तराई कोहि छैनन् पराई ' भन्ने भावनाको ज्वाला दनदन दन्किनुपर्छ । आज, हाम्रो देशमा बिकाश निर्माणको कार्य संचालन गरेर देशको विकास गर्ने र यो देशलाई कुनै पनि वाधा / समस्याबाट बचाउने भर हामी आम नेपाली जनताको काँधमा परेको छ । त्यसैले , नेपाल , आफ्ना अन्य परिवार र नातेदार , र सारा नेपाली जनतक खातिर हामी नेपाली जनताहरु एकआपसमा झैझगडा हैन , एकआपसको मन मिलाएर जुटेर हाम्रो देशलाई बिकासको गतितिर मोड्नुपर्छ ।


           हामी नेपाली जनता स्वाभिमानी छौं । हामीलाई देवी सीता , राजा जनक , गौतम बुद्ध , भानुभक्त आचार्य , मोतीराम भट्ट , भीमसेन थापा र पासांग लाह्मु शेर्पा लगायतका राष्ट्रिय विभुतिहरुले हाम्रो देशमा जन्म लिएर हामी नेपालीलाई देशलाई विकसित तुलाउन निर्देशन दिन र हामीलाई अवसर दिन यस नेपाली पवन धर्तीमा पधारेका हुन् । हामीलाई उनीहरुको आशिर्वाद छ । जन्मेर मात्र हैन , यी मानिसहरुले नेपाल र नेपालीहरुलाई सारा विश्वसमू परिचित गराए । आज हाम्रो देश विकास नहुनुको कारण भनेका हामी हौँ । हामीले देश चलाउन नसक्ने नेताहरुलाई देश चलाउने र देश बनाउने मौका दियेउं तर यी नेताहरु त गुण्डा हुन् ।

खतरनाक गुण्ड नाइकेहरुलाई पालेका छन् । हामी नेपाली यहि चोर गुण्डाहरुसंग डराईरहेका छौं । देशलाई विकास गर्नु छ भने यी भ्रस्टचारी नेताहरुलाई र तिनका गुण्डा बच्चाहरुलाई काटेर फाल्नु पर्छ , अनि बल्ल हाम्रो देशले उन्मुक्ति पौनेछ । नत्र, हामीले देशको एस्तो अवस्था देखेर पनि नदेखेको जस्तो गरेर डराएर बसेऊँ भने हामीलाई नै पप लाग्ने छ । अब नेपाल बन्द हड्ताल हैन , भ्रस्टचारीहरुको सास बन्द गर्नु पर्छ अनि बल्ल हाम्रो मुलुकले मुलती पाउनेछ । जय  नेपाल भन्दै आजको लागि यति मात्रै भनेर बिदा माग्दछु ।

1 comment: